Posted by: Rahuldai December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

दसैं आयो हाम्रो ल्याब नि । कोइ छैन, सब टाप। म मात्र किन बस्ने साप?

लौ सबै लाई आज को संध्याकालिन तारेमाम।

फुर्सद मिले, मनले खाए तिता मीठा गीत सुनाउन गीतान्जली- सितान्जली लिएर आउने छु।

Read Full Discussion Thread for this article