Posted by: miss_ me December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

थ्यांकु हजुर्बा --अस्तिनै गैसक्यो नि हजुर्बा --बर हउरलै ब्यानब्यान चिया खानै ठिक्क छ अनिखेरि अरु त कस्ले संझीने  ---सुक्क सुक्क ----रुदै--- तिन महिना भएर आज १६ दिन भयो 

 पर्वत,

भो भो अनुमान गर्न पर्दैन के--  सोच्दा टाउको दुख्न सक्छ --सबैलाई थाहा छ नि फ्लोरिडा तिर गर्मि छ भन्ने भनिरहनु पर्दैन --   

 

Read Full Discussion Thread for this article