Posted by: बिस्टे December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बर हाम्रो मिस नानी को जन्मदिन कसैले किन विश नगरेको हँ,मलाई त था नभर हो है नानी,गै सक्या हो ल ढिलाई भे नि ह्यापी बर्डे।
ए हर्के तिमी अझै एही छौ भन्या बाइर साइला दाई ले हरन मार्या मारेकै हुन्हुन्च पिलेन छुट्ला नि फेरी।
रिट्ठे ले के तास खेला सिकाउन लाओ हँ त्यस्तो ल मलाई पनि खाल मा ठाउँ राख्नु है।
ए उसो भए पक्कै नि मोती बिन्दु लाया हुनु पर्छ पर्बते तिमीलाई,यो उमेरा। हे हे अनी अरु के हुँदैछ माट्साब।

चिप्ले साथी चापाउन हुने भो बङारा?, खाल्टा खाना अड्केर हैरान पार्च अब।
ठुलदाइ काम कत्तिको हुँदै छ नयाँ पद् भार को कि अर्को कथा केर्न लाउनु भो?
हाईीईीइी साह्रै अल्छि लायो बाइ

Read Full Discussion Thread for this article