Posted by: सान्नानी December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हैन अघिन मैले देखिन रे भनेर रिसाउने को रैछ त्यो रिट्ठे भन्ने? बर्गन्डे भन्या उही हो?

हजुरबा हजुरलाई किन नदेख्नु नि? हजुरले खान ज्युनार भो? कि म बनाएर ल्याम?

चेलु, चिप्लु के छ?

मिस दि :)

ठुल्दाइ दोस्रो राउन्ड्को तरेमाम

Read Full Discussion Thread for this article