Posted by: chipledhunga December 18, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हर्केलाई शुभयात्रा फेरि। यसपाली ढल्केबर कट्ने हो वा महेन्द्रको मम खाँदै काठमाडौं नै नछोड्ने हो त्यो कुरा त समयले बताउला। यसो बिजुली बलेको बेला लेख्दै गर्नु। नेपालबाट फर्किंदा टन्न कोशेली ल्याउनु। फर्किने कहिले हो बरु?

सान्नानी, कस्तो कनफुस हुने गरी लेखेको? खुरुक्क पिताजी र ससुराजी भनेर प्रष्टसँग नछुट्ट्याएर।
रिट्ठेले अबुधाबीलाई काठमाडौं सम्झेर निस्किन लागेको अनि इमिग्रेसनमा पुगेपछि बल्ल चाल् पाएको भन्ने पनि कत कता सुन्नमा आएको थियो है।         
Read Full Discussion Thread for this article