Posted by: Harka_Bahadur December 18, 2008
Login in to Rate this Post:
0
?
हरीलाई जन्मदिनको शुभकामना ।
थ्यांक यू सान्नानी के छ खबर ।
रिठ्ठे कहिले देखी कमरेड भो?
ठुल्दाइ तारेमाम ।
बिस्टे के छ खबर व्हाटस अप बडी ।
"डल्ली मगर्निहो सुन माया बोल्न मन लाग्दैन हो पिर परेसी " चिप्ले इस्टाइल को नमस्कार है चिप्ले।
यती लेख्नै गाह्रो भो गान्ठे , जम्मै गाम्ले लाई नमस्कार है ।