Posted by: Harka_Bahadur December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे , यहाँट लण्डन , अबु दाबी अनी काठमाडौं , सुन्दै आनन्ध लागि सक्यो पुगेसी के हुने हो ।
रायोको साग , खसिको मासुको झोल , आलुको अचार पकार राख्नु भनेको छु घरमा , जाने बित्तिकै खानु पर्छ ।

दिपिका , चेली यि हेरत हाम्रो रिठ्ठेले कस्तो मिठो चना चट्पटे बनाउछ ।

Read Full Discussion Thread for this article