Posted by: dipika02 December 17, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

crazy_love

क्रेज, बहिनी मन पराउने भाई भएको भए फेरी हिसाब किताब चै कुन चै ले गर्ने? दाई कि भाई? j/k
थिएन हेरन। भाई तेइ बेलामा चै बिदेश तिर लागेछ पढ्न भनेर नत्र गर्थ्यो होला किताब को हिसाब

अनी सुनन, प्रेज को दाइजो बच्यो भनेर खुशी छौ रे, त्यो तिम्रो भ्रम मात्रै होला नि फेरी। चहिएला जस्तो छ है तुरुन्तै

Gogol

गोगोल, धन्यवाद सँगै स्वागत पनि गरेँ। मैले यथार्थ नै चित्रण गर्न खोजेकी हुँ र प्रयास सधैं त्यही नै रहनेछ।

Appu_

अप्पु, प्रतिकृया को लागि धन्यवाद। मैले यो पटक अली फरक किसिमको लेख्नै खोजेकी हुँ। मेरो अन्य कथा भन्दा यो फरक नै छ। सधैं एउटै लेख्न पनि अली दिक्कै लाग्ने रहेछ। फेरी म कुनै कथाकार पनि होइन। मनमा जे आयो त्यही कोर्ने हुँदा कहिले कुन भावना उब्जिन्छन कहिले कुन। त्यही भावनाहरु सँग बहकिदा यो कथा लेखियो। कुनै दिन यहाँलाई मन पर्ने कथा पनि अबस्य आउलान।

धन्यवाद

 

Read Full Discussion Thread for this article