Posted by: nakkali keti December 17, 2008
Login in to Rate this Post:
0
?
रमेश बिकल भन्दा म नेपाल टेलिभिजनबाट प्रसारित भएको "अबिरल बग्दछ ईन्द्रबती" सम्झन्छु। नेपाली साहितिक फाँटका अर्का अमुल्य निधी गुमाएकोमा धेरै दु:ख लागेको छ। बिकललाई मेरो हार्दिक श्रदान्जली।