Posted by: बिस्टे December 17, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
फुच्चे ज्यु चाडै आउनु भएको मा धन्यवाद।
अरु केही हैन,१० दिन नभेटेर दिमाग ले धेरै कुरा सोच्ने मौका पाएर मात्र हो। लौ पर्सी शुक्रबार गैहाल्नुस् अनी सबै कुरा क्लियर गरेर आउनुस्।
अली छोटो भयो प्रभो। अर्को भाग को प्रतिक्ष्यामा।
Read Full Discussion Thread for this article