Posted by: Rahuldai December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे, चेली अनी बिर्खे बा।

चेली नानी, कत्ती ज्ञानी ।
चिया खुवाइन, दयाकी खानी
आषिश लिनु छानी छानी
चेली नानी, कत्ती ज्ञानी ।


वाह ! रिट्ठे , वाह ! क्या क्लासिक फोटु । चौतारीका अवतारिहरुको। एक बर्ष नि भयो हेर्दा हेर्दै त्यो मेला, भेला। बार बार नाउने रहेछ यस्तो साइत। एक जुग मा एक दिन आउछ भन्थ्यो हो रहेछ।

Read Full Discussion Thread for this article