Posted by: chipledhunga December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।
चेली, चियाको लागि धन्यवाद।  चिया खाँदै आगो ताप्न बसें म पनि।
बिष्टे, अर्को बट्टा किन्यौ कि तारेमाम ठोक्यौ चिलिमलाई?

Read Full Discussion Thread for this article