Posted by: Rahuldai December 17, 2008
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे पट्ठो,
ब्यान ब्यानै बिग्नापन सेवा लिएर हाजिर ? लौ बसुम चौतारीमा।
अचेल कती चाँडो जाडो बढे छ गाँठे, मक्कल सक्कल बाल्ने कि? आगो देखे पछी गाम्लेको ५ नेत्र हुन्छ।