Posted by: ritthe December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

आउनुहोस् ! आउनुहोस् आउनुहोस्
विश्वको पहिलो तथा एक मात्र नेपाली भाषाको अनुपम ईन्टरनेट
आसु-नाट्यमन्च
चौतारी

हजुर ३ बर्ष ३ महिना देखी अपार सफलताका साथ चलिआएको चौतारीको भाग १३६ मा पाल्नु भई आफ्नो लामो  दिन लाई छिन् बनाउनु होस् !
चौतारी !

"ए दिदी कता पाल्नु भो हौ ब्यान ब्यान ?"
"काँ हुनु नि भाई म त अचेल आफ्नो काम धन्दा सकेर तेइ माथ्लो डाँडाको चौतारीमा गएर बस्छु नि ! समयको सहि उपयोग साथै आवश्यक सर सल्लाह पनि सित्तैमा पाइने !" आउनुस् तपाईं पनि आजै देखी चौतारी सदस्यता लीइ आफ्नो दिन चर्यालाई झक्कास बनाउनुस् ! टुउउ.........."

जदौ !

Read Full Discussion Thread for this article