Posted by: Rahuldai December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।

तारेमाम चिप्ले,

झक्कास गीत गयो नि ब्यान ब्यानै । यसै उपलक्षमा चिया को ब्यबस्था हुन्छ कि कहीं कतै नेपथ्य तिरका दयालु मायालु हात बाट ?

Read Full Discussion Thread for this article