Posted by: chipledhunga December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो टुटी जाने होइन जो फुटी जाने होइन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन

बुधवारे जदौ सबै कामचोरहरुलाई।

सिमसिम पानी पर्दो यो बिहानीमा चियाको ब्यवस्था गरिदिने कोही दयालु छन् कि?  
Read Full Discussion Thread for this article