Posted by: Rahuldai December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हर्के लाई मेरो नि बधाई ।


चिप्ले कस्तो थाहा पाएको? मिटिङ मा भाषण सुनेर झोक चल्यो अनी एउटा कोक र चिलिम भ्याएर आको।
चिलिम बिना त संसार के चल्ला र । देबादिदेब महा देब को असली अनुयायी न परें।
 

Read Full Discussion Thread for this article