Posted by: ritthe December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे, च्याङ्बा ले जिम्माल बा लाई भेट्यो भने भिर तिर लान छोडेर त्यसतरी हेल्थ पोस्ट के लान्थ्यो नि कठै !

चिप्ले, आज त हाम्रो अड्डा मा कुकिङ कन्टेस्ट् रे, तेइ फुड टेस्ट गर्दा गर्दै टन्न हसुराइ को मात्रा पुग्यो नि !

हर्के दाई, ल अब त्यो हो भने तेइ भो त ! आफ्नै गाउले हरु को अगाडि नि कुरा ओकल्न अब किन ढिला गर्ने नि? अनी हामी सञ्चै?

Read Full Discussion Thread for this article