Posted by: chipledhunga December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
ठुल्दाइ, मीटिङ पछि सीधै चौतारीमा आउने त होइन होला। एउटा चिलिम ब्रेक नलिकन के आउनुहुन्थ्यो।
बिष्टे, अर्को बट्टा किनिसक्यौ?
होइन हर्केलाई के को बधाई र शुभकामना हो? अस्ति कहिले हो उहिले बिहे गरेर घोर्ले छोरा पनि भइसक्यो भन्थ्यो।
रिट्ठे, बर्गर खाइवरी आइयो त?    
Read Full Discussion Thread for this article