Posted by: ritthe December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अस्ती रातीको त कुरै छोडन बिस्टे जम्मा ४ घण्टा सुतेर अड्डा आ' !

अनी हाम्रा गाउ तिर त हिउ पर्न सुरु गर्‍यो आज देखी, तपाईंहरु को मा के के छ?

ठुल्दाइ लाई सुकुल अघी नै ल्याइदिसके, बुढा कता गायब फेरी? फेरी अर्को लौका ले चौका हान्यो जस्तो छ आज हा हा !

 

Read Full Discussion Thread for this article