Posted by: ritthe December 16, 2008
Login in to Rate this Post:
0
?
हान्दिये भयोन्त आज आँफैले अस्ती त झकास गा' थ्यो नि !
ठुल्दाइ, आज किन ढिलो? कारण शहीतको स्पष्टिकरण पेस गर्नु पर्ने छ !
चिप्ले हो मलाई पनि तेस्ताइ लाग्छ ठुल्दाइ लाई तेइ भा' हो ! लोकलाज को कारण ले गृह मन्त्रालय को कारण देखाउनु भा' हो !