Posted by: *~Spring~* December 16, 2008
Login in to Rate this Post:
0
?
dipu सञ्चै? धेरै दिन भएछ बिजी भएर अली ब्यस्त भको ले साझा मा अौन नपा
हाम्रो यात्रा नि हरीप भयो,
ठुल्दाइ तारेमाम, चिप्ले ज्यु नमस्ते
आजकाल किन गन्नु पुराण सुनिदैन नि चौतारी मा. आज निकै सुन्न मन लाग्या छ कोइ है इधर गन्नु भाई का पुराण सुनानेवाला
हाम्रो यात्रा नि हरीप भयो,
ठुल्दाइ तारेमाम, चिप्ले ज्यु नमस्ते
आजकाल किन गन्नु पुराण सुनिदैन नि चौतारी मा. आज निकै सुन्न मन लाग्या छ कोइ है इधर गन्नु भाई का पुराण सुनानेवाला