Posted by: Rahuldai December 16, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु।
के को हल्ला? एक दिन ढिलो हाजिर भयो भन्दै मा खेदो खन्नु पर्ने? काम नपाए खेत खन्नु, खाल्डो खन्नु, खेदो न खन्नु भन्थ्यो ।
माझौला खाले काम हिजो सकिएन, आज फेरी जानु पर्यो, ब्यान ब्यानै। गृह मन्त्रालय अन्तरगत को काम पर्यो। शान्ती सुरक्षा को सवाल छ।