Posted by: ritthe December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

>>>चिप्लु हाम्रो पो अफिस टि त अरु कुम्भकर्णहरु को त बेड टि  होला नि <<<

 

नेपाल को यात्रा हरिप भयो नि ! कुनै सन्कै छैन नि तेस्मा त ! अनी तिम्रो हवाइ को यात्रा कस्तो भयो नि? केही सुन्न पाको छैन !

चिप्ले, हन को खोज्या हो त्यसरी बोराँ हालेर? हाम छम त यही ! कुरा बुझे मरिजाम !

दीपीका, ठीक छ मेरो ! अनी हाम्रो के छ?

ठुल्दाइ हिजो गफ दिदै हुनुन्थ्यो 'बौचाले देको जस्तो नाके आतंककारी सुर्य होइन, यो त असली सुर्य हो' भनेर ! तेइ असली सुर्यले ढलाएछ लोल

Read Full Discussion Thread for this article