Posted by: chipledhunga December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

दीपू, धेरै पछि तिम्रो हातबाट चिया खान पाइयो, धन्यवाद। बेड टी होइन, अफिस टी भन न।
अरु त खोइ कता गए कुन्नी। आज पुष १ गते, पञ्चायत दिवस मनाउन गएका त होइनन् होला।    
Read Full Discussion Thread for this article