Posted by: dipika02 December 16, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!

चिप्लु आरामै?
ठुल्दाइ किन ढिलो हो आज? सुतेको सुत्यै हुनु भयो कि के हो?

ल मैले चिया चै लेराएँ है।

मामालाई, हजुरलाई र ठुल्दाइ लाई मात्रै छ। अरुलाई त बेड टी टक्र्यौन सकिन्न

Read Full Discussion Thread for this article