Posted by: बिस्टे December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
एह् कुरो त्यस्तो रछ सबै को जड् चै लहरे नै हो,अब भोली आर कुर्लिन थाल्छ,सब्बै लाई बट्टा का बट्टा पठाउनु पनि जस पनि नपाउनु भनेर। यहाँ पनि आज त कम्ता जाडो छैन र। चाडै बन्द गर्ने हल्ला गर्दै थे गरेनन असतिहरुले। लौ त लौ भोली भेटम्ला अब।
Read Full Discussion Thread for this article