Posted by: Rahuldai December 15, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        
दिदी हुनु को जिम्मेवारि , दिदी को वात्सल्यता अनी दिदी हुनु को पीडा दिदी लाई मात्र थाहा हुन्छ। बहिनी पाए मात्र बिहे गर्ने स्वार्थी र कपटी जन्तु लाई म के भनुं। सके दुबइ दिन्न ल जा भनेर हप्काउनु हुन्थ्यो। चेली वस्तु होइन, छानी छानी रोज्नलाई ।
कथा निकै स्तरिय छ दीपु, भाव मा, शैली मा,शब्द संयोजनमा।
Read Full Discussion Thread for this article