Posted by: बिस्टे December 15, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

भान्जी,धेरै पछी आयोउ ,शिर्सक सुन्दै राम्रो होला जस्तो छ्

ल म बसे पलेटी कसेर,सकिन्न साथ आफ्नो बिचार  पोख्छु ल।

नरमाइलो-मजा आयो पढेर।

नरमाइलो चाँही दिदी को परिस्थिती बिवस्ता देखेर ,रमाइलो चाँही एती राम्रो कथा पढ्न पाएर।
एकदम समसामयिक बिषयबस्तु हो,पहिले पहिले धेरै हुने गअर्थ्यो एस्तो अचेल त हुन्न होला सायद।
लेखाइ एकदमै गहकिलो छ्।

Last edited: 15-Dec-08 12:13 PM
Read Full Discussion Thread for this article