Posted by: chipledhunga December 15, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ

सोमबारे जदौ सबै कामचोरहरुलाई।
चिया खुवाइदिने कोही दयालु छन् कि यता हुँदी?  
Read Full Discussion Thread for this article