Posted by: Rahuldai December 15, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Login in to Rate this Post:     0       ?        

१० मारेको लाई १० पास, १२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास

कामरेड औठा छाप दङ्ग पर्नु भयो,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।

गोतामे जी तारेमाम, बडा सामयिक कबिता पस्किनु भो, केही लाइन थपेर क्रमभङ्ग गरेको छु, क्षमा चाहन्छु।

Read Full Discussion Thread for this article