Posted by: Misu December 12, 2008
Login in to Rate this Post:
0
?
पर्खिबसे तिमीलाई पल्पल् सम्झेर
ढुक्धुकिले बोलाइरहे तिम्रै नाम लिएर
छाडिगयेउ याद हरु, भुलिदिएउ मलाई
भैदिएउ टाढा तिमी, मेरो मुटु जलाई
On behalf of sun shine jeu