Posted by: parbatya December 12, 2008
Login in to Rate this Post:
0
?
नमस्ते है सबैलाई !!
के छ त शुक्रबारे कार्जेकरम? सप्पैले हिमकथा लेखे भनेर मैले नि एक घण्टा लाएर लेखेको त के जाती एर्ओर भनेर मर्यो ए
ठुल्दाइ ले फुन नउठाउनी लाई चाँही गरेको गरेइ गर्नु हुदो रहेछ हामी एक घन्टी मा उठाउनेलाई चाँही भुल्नु भैसकेछ यस्तै हो नजिकको तिर्थ हेलाँ