Posted by: बिस्टे December 12, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
ओहो भोक लाग्या बेलामा के एस्तो अत्याचार गरेको सम्धी ज्यु।
लौ कहाँ खोज्न जानु म्:म:
नभै भएन मलाई त एस्पेसल्ली त्यो दुना म राखेको।
हामी सानै छँदा जय नेपाल हल म सिनेमा हेर्न जाँदा मध्यानतर मा एस्तै दुनामा राखेको म्:म: किनेर ल्यादिनुहुन्थ्यो बुवा ले,स्वाद अझै जिब्रो आउछ।
Read Full Discussion Thread for this article