Posted by: serial December 11, 2008
Login in to Rate this Post:
0
?
खोज्नु पर्यो - खोजेर कपी पेस्ट गरेको टाईम लाग्छ कि लाग्दैन
अनी टाईम इज मनी हो कि होइन अनी
अनी टाईम खर्च भएको मनी खर्च भएको भएन र -
क्या मिहिनेत गरेर टाईम लगाइ लगाइ खोजेर ल्याएको
भयो अब मनी वेस्ट भइहाल्यो मेरो - हुनदेउ -