Posted by: बिस्टे December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
 माइनस को कुरा नगर न गाम्ले हो याहा आफुलाई ३० ले नै तर्साइसक्यो। माइनस सुन्दा त मुटु काप्यो।
माइनस मा त थुक्क थुक्यो भने नि थुक भुइमा पुग्न नपाउदै जम्छ होला,रोयो भने आसु मोती बनेर खस्छ होला,सिगान पनि आईस बर्ग हरु जस्ताइ हुन्छ होला नाकमा हे हे।
Read Full Discussion Thread for this article