Posted by: बिस्टे December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए आज त हिम दिबस मनाइ रारछन सब्बै ले। बिचरा भान्जी को हिउ को सम्स्मरण नरमाइलो राइछ,माया लाग्यो।
अनी आफु पनि तेस्तई एक्साईटेड भईयाथ्यो पहिलो पटक हिम्पात परेको देख्दा,राती पर्न थालएको हिउ नरोकिकन पारीरहेको थियो म झ्याल बाट हेरेर बसी रहेको थिए हेर्दा हेर्दाइ बाहिर सेताम्य,तेस्माथी खम्बा को बत्तिले त पुरै उज्यालो,त्यो दिन रातभरी सुतिएन होला हिउ परेको हेरेर बसेर साथी भाई सँग गफ्फ गर्दै बसेर। भोली पल्ट काम पनि जानु नपर्ने अनी भोली पल्ट बिहानै चै त्यो चिकेन को प्याकेट को तल को स्टैरोफोम हुन्छ नि त्यो लिएर गएर भिरालो बाट चिप्लेटी खेल्दै हिउ मा लडीबुडी गर्न रमाइलो भाको थियो। अहिले सम्झेर नि रमाइलो भयो,अब त बुढा भाईइेछ अहिले त हिउ देख्यो भने दिक्दार लाग्छ। पहिलो दिन को हिउ त रमाईलै हुन्छ भोली पर्सी पल्ट् को हिउ,चिसो,फोहोर,गाडी सफा गर्न,झिक्न झन्झत ले चाइ मलाई नि चेली को गाउ तिर बसाइ सरु सरु जस्तो लाग्छ।
Read Full Discussion Thread for this article