Posted by: chipledhunga December 11, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे, ती ठाउँहरुको बारे त थाहा भएन। जिल्ला टेकिस् भन्दा टेकें भन्या जस्तो मात्रै हो मेरो लागि संखुवासभा। भनिहालें नि, बसन्तपुर छेवैको जुन ठाउँ हो, त्यति नै हो म पुगेको। अनि जिम्मालको कथामा पनि त्यही सिनामे तोम्बाको असर थियो कि के हो?