Posted by: Rahuldai December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे,
तारेमाम पर्बते।
बिस्टे पनि आउँदै गरेको देखेथें,

बिस्टे तारेमाम।

भ'उत्या ब्या को धेरै चर्चा नगरौं, लह्रे को दिल चर्किन्छ यहाँ। कम्बख्त में अकेला हि कुँवारा रहे गया भन्दै मुट्ठी कस्दै अर्को हात्मा हान्दै बस्छ।

Read Full Discussion Thread for this article