Posted by: ritthe December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अ पठाइहाल्यो नि तिम्रा मामाले लेहेङा !
त्यसरी फोटो बाटै पठाउन मिल्नी भये हाम्पनी पठाम्थेम
लुगा को त के कुरा भयो र लहरे लाई भनेर लहरी नै पठाइदिन्थिम क्रिस्मस गिफ्ट !


ओ पर्बते काइला? किन गुप्तबास भा' नि?

भाउजु ले प्रतिबन्द लाउनु भो कि क्या हो चौतारीमा ?

Read Full Discussion Thread for this article