Posted by: dipika02 December 11, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

माइला दाई त हिउँ र असिनामा झुक्किनु भयो जस्तो छ
हो नि ठुल्दाइ, म ज्ञानी त छु नि, मैले म बदमाश त भनेकै छैन नि  

बौचा के छ त? दिपिका जि रे  बल्ल बुद्धी आएछ ठीक ठाउमा
सानु हिउँ नपर्ने ठाउमा बस्नेहरुलाई हो हिउँ मन पर्ने। एक्चोटी फेला परेपछी सबै भुत हट्छ। नपत्याए बौचा लाई सोध्नुस् त। है बौचा?

रिट्ठे के जान्छौ यो बौचा काँ।  आँफै त बिरालोले बच्चा सारेको जसरी कहिले कता  कहिले कता  पुग्छ यो बौचा

Read Full Discussion Thread for this article