Posted by: serial December 10, 2008
Login in to Rate this Post:
0
?
तारेमाम् ठुल्दाइ, ठुलि, पुन्टे, बिस्टे, चेली, मिस दिदी, रिट्ठे
मचिनु पर्या छैन ठुल्दाइ - किन मचिनु पर्यो र
अनी के छ त - सबैको हालखबर
आज त सप्रसँग व्याख्या गर्ने दिन होइन त भन्या
गर्ने नै हो त
शुरु गर्ने नै हो त
गरौ त गन्नु को नाम लिएर
श्री गणेशाय: नम: