Posted by: Nepalki_chori December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
तिम्रो पिलान सिलान सबै ढलान गरेर खाउ बाउचा।
बिस्टे जि नमस्कार। के गर्नु त नि, अब आन्द्रा-भुडिं सबै ब्याख्या गर्लान भन्ने पिर परिगो।
हो हो कुर लिक गर्नेलाइ सजायं दिनै पर्छ भन्छु म पनि।
Read Full Discussion Thread for this article