Posted by: बिस्टे December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

बा बा बहुमुखी प्रतिभा का धनी ठुल्दाइ ठट्टेल ( ठ बाट कुनै पनि थरनै छैन जस्तो छ् )

र्याप देखी झ्याप सम्म,कबिता देखी सबिता सम्म, ठट्टेउली देखी खडयन्त्र सम्म अनी अरु धेरै  रयाप दामी छ् दाई।


लोल लहरे लोल
हो हो यसरी सुचना नानीकाले सम्म कोइ नि आउन्नन हेर न अब ठ्याक ठ्याक आउन थालछन।

Read Full Discussion Thread for this article