Posted by: serial December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

महिला संघ को न्युन सहभागीता भएको मा घोर आपत्ती

महिला संघको सकृयाता निकै कम भएकोले यो सुचना प्रेशित गर्नु परेको छ। यो तलको लिस्ट मा भएका हरु टु चौतारी मा हाजिर जनाउनु हुन ह्विम जारी गरिन्छ अन्यथा रेडी फोर द कन्सिकुएन्सेस।।

१ दिपिका दवादी
२ माइली बुढी मर्हट्ठा
३ मास्टर्नी मानन्धर
४ गुण माया गुरागाँइ
५ केली कायस्थ
७ सान्नानी सापकोटा
८ पिया पाडुकोण
९ ठुलि ठकुराइन
१० नेप्ची माया नेवाङ
११ रिट्ठे रायमाझी

आच्या रिट्ठे को नाम कसरी आएछ। गल्ती ले मिस्टेक भयो। १० जना को नाम पुर्‍याउनु पर्ने थियो, जसरी नि पुर्याउन पर्याथ्यो आफुलाई, क्रीकेट टिम नै बनाइदिउँ भनेर रिठ्ह्य नाम नि हाल्द्या। माइ ब्याड - नेभर माइन्ड।

माथि नाम भएका ब्यक्ती हरु - टु हाजिरी नजनाएमा - भोली बिहान देखी - क्रमै सँग १ देखी लिएर सप्रसँग व्याख्या गरिनेछ, हाम्राइ बौचा बाट शुरु हुने व्याख्या लहरी ले आफ्नो मुख खोलेर बन्द गरेपछी सकिने छ।

पि.एस.  रिसाउन नपाई।

चौतारी रस्रङ बिभाग

Last edited: 09-Dec-08 03:41 PM
Read Full Discussion Thread for this article