Posted by: cheli December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
आकाशको रंग कपाल जस्तो रे ?? कालो कि सेतो कि निलो त?
कपालै नभा टाउकाको जस्तो रंग त आकासमा कहिले पो हुन्छ र ?

अब यो लहर्या कुरो नि के पत्याउनु ? कहिले लहरीलाई " तेरी बेहेनसे प्यार करता हुँ" भन्दिएँ भन्छ कहिले फेरि साली छैनन् रे; तिनै लहरी नै तिम्री साली/जेठीसासु भैनन् त बौचा ?  
Read Full Discussion Thread for this article