Posted by: ritthe December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

बिस्टे क्यार्दै हो?

अघी कुन चाँही हो गाम तिर त पानी पारीराख्या बेला घरमा सिरक मुनी लुकेर कथा पढ्दै छु भन्या जस्तो लाग्या थियो ! क्या भाग्यमानी हुन मान्छे हरु बाब्बा !

Read Full Discussion Thread for this article