Posted by: Rahuldai December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अं साँच्ची, चौतारीमा मुसो नि देखिदैन नि। मुसो जम्मै गन्नु भाय को कब्जा मा होला।
बिर्खे जिम्माल हिजो को बर्थ डे पार्टी मा बढी भएर हो कि कमा भएर लम्पसार नै रे। चिप्ले साथ दिन हिड्या बुढाको हाल उस्तै त भयो होला।


महिला संघ किन अचेल देखिदैन। पार्टिवार्टी ब्यान स्यान त गर्‍या छैन नि । 
 

Read Full Discussion Thread for this article