Posted by: syanjali December 9, 2008
Stressful Life in USA
Login in to Rate this Post:     0       ?        

कल्पना गर्ने र भोग्नु पर्ने नदिका दुई किनरा जस्तै हो ।

आजसम्म मैले एक जना पनि नेपाली भेटेको छैन जस्ले दु:ख पाए भनेर नेपाल फर्किएको । एदी कोही त्यसरी फर्कियो भने तेस्लाई यो उपसङ्या दीइन्छ " कुकुरलाई घ्यु न पचेको "


रह्यो कुरा "STRESS" जिम्बेबारी आफ्नो काधमा बोकेर आफ्नो उद्येस्य प्रप्तिमा जुटदा, अबस्यनै STRESS हुन्छ , यो कुरा अमेरिका गए पछी मात्र भुझ्नु भयो किनकी नेपाल हुँदा बाबुको लज आमाको होटेलमा राज गर्दा कहाँ हुन्छ STRESS मोजै मोज ,अझ घुर्क्याएर जापानी भट् भटे किनिदिएन भने घर छोडि दिने वा स्कुल नै नजाने घुर्की लगाउन पाउने हरुले STRESS केहो र कुन चराको नाम भनी सोध्लान .

Read Full Discussion Thread for this article