Posted by: Rahuldai December 9, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        
तारेमाम बिस्टे।
अहिले सम्म घर मै छु। अब एक छिन् मा भात टन्न हसुर्ने अनी ढ्याउुउुउुउ गर्दै टिरेन चढ्ने हो। ट्याम मा अड्डा नगए नि गयल चाँही भाको छैन हो अड्डमा १६ बर्षे तरुणो जागिरे अनुभव हो।
Read Full Discussion Thread for this article